उपप्रधानमन्त्री सिंह र रक्षामन्त्रि राईले गरे सोलुदुधकुड नगरपालिकाको भवनको शिलान्यास

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १४

सोलुखुम्बु :  सोलुदुधकुण्ड नगरपालिकाको प्रशासकिय भवनको आज उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्नुभएको छ ।  आज एक कार्यक्रमका बिच  उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र रक्षामन्त्री मानविर राईले सयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको होे । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *