☰ open
×

श्वेताको बिहे पार्टिमा खुलेको एलिजाको सुन्दरता (फोटो फिचर)

माघ ६, २०७७

चलचित्र ‘अनुराग’मा काम गरेपनि मोडल तथा नायिका एलिजा गौतमको चर्चा भएको थिएन । उनी, दर्शकको नजरमा पनि परेकी थिइनन् । संचारकर्मी ऋषि धमलाकी धर्मपत्नीको रुपमा नै उनलाई धेरै दर्शकले चिन्थे ।

तर, लकडाउपछि म्यूजिक भिडियोमा ब्यस्त हुदैँ गएपछि एलिजाको चर्चा बढ्न थालेको छ । उनी, चाडै नै निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्रमा काम गर्ने तयारीमा छिन् ।

त्यस्तै केही दिन अगाड नायिका स्वेता खड्काको बिहे पार्टीमा सहभागी हुन पुगेकी एलिजाको सुन्दरताको चर्चा चलिरहेको छ । जहाँ उनी निकै सुन्दर समेत देखिएकी छिन । भने सुन्दर तस्बिर सामाजिक संजालमा शेयर पनि गरिरहन्छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: