
ईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध आफ्नो चौथो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो चौथो विकेट गुमाएको हो ।
नेपालका भिम सार्की २९ रन बनाएर आउट भए । उनलाई रोहन मुस्तफाले क्याच आउट गराएका हुन् । यसअघि नेपालका कुशल मल्ल तेस्रो विकेटको रुपमा आउट भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया