
काठमाडौं : काठमाडौं महानगरपालिकाले छपाइ गरेको कागजमा पोको पारिएको खानेकुरा नबेच्न आग्रह गरेको छ ।
चाडवाड लक्षित अनुगमन टोलीले महानगरको मिठाइ पसल अनुगमन गर्ने क्रममा सो आग्रह गरेको हो । तिहार र छठ पर्र्व लक्षित अनुगमनका क्रममा केही मिठाइ पसलले मसी मिसिएको कागजमा पोको पारेर मिठाइ बिक्री गरेको भेटेपछि मसी मिसिएको कागजमा मिठाई वा अन्य चिल्लो मिसिएको सामग्री बिक्री नगर्न आग्रह गरेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया