
मन्त्रीको भागबण्डाको विषयमा कांग्रेसभित्रै रडाको भएको छ । संस्थापन समूहले इतर समूहलाई कम मन्त्रालय भाग दिन लागेपछि असन्तुष्टि बढेको हो ।
नेता शेखर कोइरालासहितका इतर समूहले सरकारमा सम्मानजनक सहभागिता नगराइए सरकारमा सहभागिता नजनाउने चेतावनी दिएका छन् ।
कोइराला समूहबाटउपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायतको बैठकले सम्मानजनक सहभागिता खोजेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया