×

ओडीआई वरीयता सुधार गर्दै नेपाल : नामिबियालाई पछि पार्दै १६औं स्थानमा उक्लियो

चैत्र १, २०७९ | दाक्सु मिडिया सम्वाददाता

आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: