×

सर्वोच्चले क्षेत्राधिकार मिचेको भन्दै माओवादी घटकहरूले संघर्ष गर्ने

फाल्गुन २६, २०७९

द्वन्द्वकालीन मुद्दाहरूलाई नियमित अदालतले टुंगो लगाउन खोजेको भन्दै माओवादी धारका दलहरूले संघर्षका कार्यक्रम ल्याउने निर्णय गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: