×

आठ दलीय गठबन्धनमा यसरी हुँदैछ सत्ताको भागबण्डा

फाल्गुन १९, २०७९ | दाक्सु मिडिया

ठ दलीय गठबन्धनभित्र सरकारबारे प्याकेजमै सहमति हुने भएको छ । गठबन्धनका शीर्ष नेताहरू सरकारबारे प्याकेजमै सहमति गर्ने पक्षमा पुगेका हुन् । तर राष्ट्रपति निर्वाचनले मन्त्रिपरिषद् विस्तारमा विलम्ब हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: