×

प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ । राष्ट्रपतिमा कसलाई मत दिनेबारे अझै छलफल जारि रहेको छ ।

फाल्गुन १५, २०७९ | दाक्सु मिडिया सम्वाददाता
%d bloggers like this: