×

उपप्रधानमन्त्री सिंह र रक्षामन्त्रि राईले गरे सोलुदुधकुड नगरपालिकाको भवनको शिलान्यास

पुस १४, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु :  सोलुदुधकुण्ड नगरपालिकाको प्रशासकिय भवनको आज उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्नुभएको छ ।  आज एक कार्यक्रमका बिच  उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र रक्षामन्त्री मानविर राईले सयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको होे । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: