×

गार्मा माध्यमिक विद्यालयमा कम्प्युटर ल्याबको उद्धाटन

मंसिर २१, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु :  गार्मा माध्यमिक विद्यालयमा कम्प्युटर ल्याबको उद्धाटन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा माध्यमिक विद्यालय गार्मामा आज कम्प्युटर ल्याबको उद्धाटन गरिएको हो ।  उक्त कम्प्युटर ल्याबमा नयाँ २४ वटा रहेको र पुरानो समेत गरेर ५० भन्दा बढी रहेकाले एकै पटकमा ५० जना भन्दा धेरै विद्यार्थीले सिक्न सक्ने बताएको छ । प्रोजेक्ट लाइफ संस्थाले २४ वटा कम्प्युटर प्रदान गरेको विद्यालयले जनाएको छ । 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: