|
२०८२ आश्विन १२
सुर्खेतको बिउरेनी नजिक रत्न राजमार्गमा आइतबार बिहान गाडी दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्। क.प्र.०२००१ ख ११२९ नम्बरको गाडीमा सवार घाइतेहरू सुर्खेत, जुम्ला, दैलेख, कालिकोट र मुगुका रहेका छन्।
घाइतेहरूको सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्