दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँका हिरण्ड्य शर्माको घरभित्र पसेको बिषालु गोमन सर्प । बर्षायाम सुरु भएसँगै घोराही आसपासमा अत्याधिक मात्रामा बिषालु गोमन सर्प देखिने गर्छन् । आहराको लागि मुसाको खोजीमा सर्पहरु घरभित्र आउने गर्छन् । सर्पलाई जिवितै उद्दार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया