आजको राजनैतिक घटनाक्रम पछि प्रधानमन्त्री प्रचण्ड भन्नुहुन्छ: सविंधान र लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरू संगको सहकार्यले जटिलता विभ्रम मात्रै पैदा गर्छ। मैंले २ महिना भित्रै त्यो तितो अनुभूति र अनुभव गरे। नेपाली कांग्रेससँग बेला बेलामा उतार चढाव भए पनि हामी ठिक ठाउँमा आईहाल्छौ।
फेसबुकबाट तपाईको प्रतिक्रिया