यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ  ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *