२३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३,४७९ जनामा संक्रमण पुष्टि भएको छ भने ९९ सङ्क्रमितले ज्यान गुमाएका छन्।
१०,४७१ पीसीआर परीक्षणबाट ३,०२४ र ३,२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३,४७९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ६,६३६ जना संक्रमणमुक्त भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया