×

कोरोना भाइरस संक्रमणबाट १७७ को मृत्यु, थप ८६०७ जना सङ्क्रमित थपिए

जेष्ठ ७, २०७८ | दाक्सु मिडिया

७ जेठ। पछिल्लो २४ घण्टामा नेपालमा सङ्क्रमणका कारण १७७ जनाको मृत्यु भएको छ भने थप ८६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 


मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण देेखिएको हो । यस्तै सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: