
२९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९,३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२०,३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९,३०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना भाइरस संक्रमणका कारण आज मात्र १६८ जनाले ज्यान गुमाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया