सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हुने भएको छ । आगामी चैत ११ गते राष्ट्रपति पौडेलद्वारा उद्घाटन गरिने नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया