
सोलुखुम्बु, माप्य दुधकोशी – माप्य दुधकोशी गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा वडा नं. ३ मा गरिबी निवारणका लागि ‘लघु उद्यम विकास कार्यक्रम (MEDEP)’ अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत स्थानीय किसान तथा उद्यमीहरूलाई उनीहरूको आवश्यकता र माग अनुसार विविध प्रविधि र सामग्री वितरण गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया