×

माप्य दुधकोशी गाउँपालिका महिला बालबालिका आपाङ्गताको शिघ्र पहिचान तथा ब्यबस्थापन सम्बन्धि स्वास्थकर्मिहरुका लागि २ दिने अभिमुखिकरण

पुस ८, २०८१ | दाक्सु मिडिया

नवजात शिशुमा हुनसक्ने जन्मदोष र बालबालिकाहरुमा हुन सक्ने आपाङ्गताको शिघ्र पहिचान तथा ब्यबस्थापन सम्बन्धि स्वास्थकर्मिहरुका लागि २ दिने अभिमुखिकरण , माप्य दुधकोशी गाउँपालिका महिला बालबालिका शाखाको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: