×

ओर्लाङ्ग घाटको बैकल्पिक बाटोको अनुगमन

मंसिर २०, २०८१ | दाक्सु मिडिया

ओर्लाङ्ग घाटको बैकल्पिक बाटोको अनुगमन माप्य दुधलोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, नि.प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भट्टराई, ,इन्जिनियर जोनाथन राईले स्थलगत अनुगमन गर्नु भएको छ । साथै उक्त योजनालाई ढिलाइ नगरि छिटो भन्दा छिटो सप्पन्न गर्न गराउन गाउँपालिका अध्यक्षले त्यहाका वडा अध्यक्ष इन्जिनियरका टोलिहरुलाई निर्देशन दिनु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: