☰ open
×

दोश्रो राष्ट्रिय विभूति पासाङ ल्हामु स्मृति कप भलिबल हुने

सोलुखुम्बु ग्रीन तारा टोल विकास समितिले राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
पहिलो नेपाली महिला सगरमाथा आरोही शेर्पाको जन्मस्थान खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केमा हुने भएको छ ।
सगरमाथा आरोहण गरेको तीस वर्ष पुगेको अवसरमा खुम्बु पासाङल्हामु गाउँपालिका र पासाङ ल्हामु पर्वतारोहण प्रतिस्ठानको प्रायोजन तथा ग्रीनतारा टोल विकास संस्थाको आयोजनामा आउँदो वैशाख ८, ९ र १० गते द्वितीय राष्ट्रिय विभूति पासाङ ल्हामु स्मृति कप हुने संस्थाका अध्यक्ष ङ्वाङ शेर्पाले जानकारी दिनुभयो ।

खेलको नियम र पुरस्कारहरु

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: