☰ open
×

झापा विद्रोहका शहीदप्रति प्रधानमन्त्री प्रचण्डले दिए श्रद्धाञ्जली

फाल्गुन २१, २०७९

धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोहका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्रीले आज सामाजिक सञ्जालमार्फत लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्ने झापा विद्रोहका पाँच शहीदप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: