
सोलुखुम्बु : महाकुलुङ गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी बुङलाई जग्गा हस्तान्तरण गरिएको छ। आइतबार हिमचुली युवा – एकता म्नन्द क्लब र गाउँपालिकाद्वारा जग्गा हस्तान्तरण गरिएको हो।
हिमचुली युवा क्लवको नाममा रहेको रोपनी करिव हरोपनी ५ रोपनी १ सय ६० वर्ग किलोमिटर जग्गा भुमी व्यवस्थापन तथा अभिलेख विभाग भुमिसुधार मालपोत कार्यालय सोलुखुम्बु जग्गा – चीन धनी पूर्जा प्रहरी चौकीलाई हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष सूर्य कुलुङ्गले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार प्रहरी चौकीको आफ्नै भवन नहुदा भागको भवनवाट सेवा प्राप्त गर्दै आएको छ । उक्त जग्गा हिमचुली क्लबका अध्यक्ष नीरकुमार कुलुङ, भूतपूर्व सल्लाहकार पञ्चमान राई र महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुलुङले प्रहरी चौकी बुङका अ.स.ई कुल वहादुर खत्रीलाई जग्गा धनी पुर्जा हस्तान्तरण गरिएको अध्यक्ष कुलुङले बताउनु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया