खुम्बु पासाङल्हामु गाउँपालिकाले स्थानीय सडकहरूको मर्मत तथा सुधारका लागि खरिद गरिएको भ्याकुलोडर मेसिन गाउँपालिका परिसरमा आइपुगेको छ। यस नयाँ मेसिनको प्रयोगमार्फत गाउँपालिकाले चाँडै नै सडक मर्मत तथा स्तरोन्नतिको कार्य सुरु गर्ने योजना बनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया