×

खुम्बु पासाङल्हामु गाउँपालिकाले सिकायो आगलागी नियन्त्रण गर्ने उपाय

बैशाख १६, २०८२ | दाक्सु मिडिया

काठमाडौं । खुम्बु पासाङल्हामु गाउँपालिकाले आगलागी नियन्त्रण तथा उद्धार सम्बन्धी ड्रिल कार्यक्रमलाई प्रभावकारी बनाएको छ ।

गाउँपालिकाले १० दिन सञ्चालन गरेको ड्रिल कार्यक्रमले खुम्बु क्षेत्रका स्थानीय समुदाय, संस्थाहरू तथा प्रमुख सरोकारवालाहरूको आगलागी नियन्त्रण तथा आपतकालीन प्रतिक्रिया क्षमतामा विकास भएको गाउँपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: