|
२०८२ कार्तिक १५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबार, १५ कात्तिक २०८२ का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा तोकिएको छ।
त्यसैगरी,
- युरोको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा,
- पाउन्ड स्टर्लिङको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा,
- भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा,
- अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले विनिमय दर आवश्यकताअनुसार संशोधन गर्न सकिने जनाएको छ भने, वाणिज्य बैंकहरूको दर केही फरक हुनसक्ने बताइएको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्