☰ open
×

मुगुमा भएको बस दुर्घ#टनामा घाइते भएका थप एक जनाको मृ त्यु

मुगुमा भएको बस दुर्घ #टनामा घाइते भएका थप एक जनाको मृ#त्यु भएको छ।

गत असोज २६ गते नेपालगञ्जबाट मुगु गएको भे १ ख ३१६७ नम्बरको बस छाँयानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घ#टना भएको थियो।

बसमा सवारमध्ये २४ जनाको घट#नास्थलमै मृ#त्यु भएको थियो। बाँकी चार जनाको उद्दार गरी विमानस्थलमा ल्याउँदै गर्दा बाटोमा मृ#त्यु भएको थियो भने चार जनाको उपचारका क्रममा बाँकेमा मृ#त्यु भएको थियो।

छाँयानाथ रारा नगरपालिका–१४ का २७ वर्षीय दन्त बुढाको मृ#त्यु भएको हो।
उनको मंगलबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृ#त्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले बताए। योसँगै मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: