☰ open
×

मिनीट्रक दुर्घटना : दुईको मृ#त्यु

कार्तिक १९, २०७८

बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृ#त्यु भएको सात जना घाइते बनेका छन् । ‍एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । घाइते धनबहादुर चालक रहेका छन् । राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ । 

दश जना सवारी उक्त गाडीमा मृ#तक मध्ये ठेगाना नखुलेका दिलबहादुर शाहीको सनाखत भएको छ भने अर्का मृतक र बेपत्ताको नाम नाम खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: