सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
मेष:स्वास्थ्य स्थितिमा भएको नकारात्मक परिवर्तनले कार्यसम्पादन प्रभावित हुने ।
वृष:मानसिक शान्ति र आराम मिल्ने ।
मिथुन:प्रतिस्पर्धामा अपेक्षाकृत प्रदर्शन गर्न सफल भइने ।
कर्कट:यात्राको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।
सिंह:स्वगोत्रीयजनसँग नै वैचारिक मनमुटाव पर्ने ।
कन्या:अर्थ लाभसँगै कार्य सिद्धिको योग ।
तुला:असन्तोषरूपी अनल ज्वालामा चित्त जल्ने ।
वृश्चिक:नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
धनु:आफन्तबाट नै घात प्रतिघात हुने उच्च सम्भावना ।
मकर:इष्टमित्र आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
कुम्भ:स्वास्थ्यस्थिति प्राय अनुकूल रहने ।
मीन:व्यापार व्यवसायमा नोक्सानी व्यहोर्नुपर्ने ।
शुभ दिन !
फेसबुकबाट तपाईको प्रतिक्रिया