
MES टिमले काकु मा वि भेडाचौरमा ट्युसन सेवा संचालन गर्ने भएको छ ।
विगत १५ वर्ष देखि बडा दशै तथा दिपावलीको बिदालाई लक्षित बर्सेनि माप्य दुधकोशी गाउँपालिका र छिमेकी पालिका भित्रका विद्यार्थी लाई एक महिने ट्युसन संचालन गर्दै आएको हो । कक्षा ६ देखि दश सम्मका बिद्यार्थीले गणित,अङ्ग्रेजी, विज्ञान विषय पढ्न पाउने ट्युसनका संयोजक नवराज राईले जानकारी दिनु भयो ।
असोज २९ गते बिहान ७ बजे देखी सुरुहुने कक्षा एक महिना सम्म संचालन गरिने छ। कक्षाको अन्त्यमा सबै तहका परिक्षा लिई प्रथम, दित्तिय र तृतिया हुने विद्यार्थी लाई पुरस्कृत समेत गरीने राईले जानकारी दिनु भयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया