☰ open
×

एसईईको नतिजा साउन मशान्तभित्र सार्वजनिक गर्ने तयारी

साउन १, २०७८

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मशान्तभित्र आउने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले (एसईई) को नतिजा साउन अन्तिमसम्ममा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

हाल जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र हालसम्म २५ जिल्लाबाट एसईई मूल्यांकनको रिपोर्ट आएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: