×

ए…सिम्मा , खोर्सानी डल्ले २ नोमिनेशनमा

माघ १७, २०७९ | दाक्सु मिडिया सम्वाददाता

पुर्बेली लोक गीत ए…सिम्मा,खोर्सानी डल्ले भाग दुई म्युजिक खबर म्युजिक अवार्ड २०२२ मा परेको छ ।
भीषण मुकारुङ्को स्वर विषेश खालिङ्को संगीत दुर्लभ जन्तरेको शब्द रहेको गीतमा विल्सन विक्रम राई र रजनी गुरुङको अभिनय रहेको छ ।
गीतमा गोठालोको भाव दर्साइएको छ । सर्वोत्कृष्ट लोक गीतको नोमिनेशनमा परेपछि संगीतकार खालिङ आफुलाई खुसी हौसला मिलेको बताउछन । गीतमा सबै पक्ष उत्कृष्ट भएको कारण नोमिनेशनमा परेको टिमको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: