काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले घटेर १ लाख ४९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ३५ रुपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले घटेर १७ सय ८० रूपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया